Skip to main content

Posts

Showing posts with the label aaj tak news

IB Schools to promote students of Class X and XII amidst lockdown due to Coronavirus pandemic rojgarjobnews.com

In a first, the International Baccalaureate Board has decided that it will promote students studying in Classes X and XII. The IB Board has never taken such a drastic measure before but given the times of crisis which is affecting everyone and with the exams being cancelled in several parts of the country, the decision was imminent. A country wide lockdown has been in effect since 25th March 2020 until 3 weeks as ordered by the Prime Minister of India, Narendra Modi. Principal Jayshree Periwal of Jayshree Periwal International School, one of the few IB schools in Jaipur given the global nature of the crisis, the International Board has resorted to the solution. The children will be promoted to the higher class. However, the students will be evaluated on the basis of their International Assessment marks, said, the Principal who believes that this is necessary or the students could be in trouble. Other central Boards such as CBSE and CICSE have postponed their exams but not mad...

कालापानीमा सुरक्षा बल राख्ने तयारी

काठमाडाैं, १० पुस । दार्चुलाको व्यास गाउँपालिकामा पर्ने लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको भूभाग गाभेर भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि अतिक्रमित भूभाग फिर्ता गर्नुपर्ने आवाजसँगै सीमाक्षेत्रमा राज्यको उपस्थिति न्यून भएको कुराले चर्चा पायो । कालापानी क्षेत्र फिर्ता गराउन प्रभावकारी पहल हुन नसके पनि सरकारले त्यहाँ सुरक्षा बल राख्ने, भारतको बाटो प्रयोग गर्दै आएका सीमाक्षेत्रका बासिन्दाका लागि नेपालबाटै आहोरदोहोर गर्ने घोरेटो निर्माणको तयारी थालेको छ। कालापानी क्षेत्रमा ६ महिना हिउँ जम्ने भएकाले सुरक्षा बलका लागि हिउँमा पनि बस्न मिल्ने संरचना आवश्यक रहेको प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले बताए। प्रदेश सरकारका तर्फबाट प्राविधिकसहितको एक टोली गएर कालापानी क्षेत्रमा सुरक्षा बल राख्ने र हिँड्न सहज बाटो बनाउनेबारे प्रारम्भिक अवलोकन गरेको उनको भनाइ छ। प्रदेश सरकारको सिफारिसमा संघ सरकारले पनि त्यस किसिमको निर्णय गरेकाले केन्द्रबाट विज्ञको टोली आएर विस्तृत अध्ययन गर्ने उनको भनाइ छ। ‘बाह्रै महिना सुरक्षा बल बस्न मिल्ने संरचना बनाउन प्राविधिकहरूले अध्ययन गर्नेछन्,’ उनले भने। प्रदेश स...

अग्नि सापकोटालाई सभामुख बनाउने सहमति

काठमाडौं ५ माघ । संसदको रिक्त सभामुखमा नेकपा स्थायी समितिका सदस्य अग्नी सापकोटा बन्ने भएका छन् । आइतबार बिहान बालुवाटारमा भएको नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच रिक्त ससभामुख पदमा पूर्ववत दुई अध्यक्षबीचको ससहमति अनुससार नै उमेदबार बनाउने सहमति भएको महासचिव विष्णु पौडेलेले बताउनुभयो । अग्नी सापकोटा माओवादी जनयुद्धका क्रममा आफ्नै परिवारबाट १५ जना व्यक्तिहरुले शाहदत दिने परिवारका नेता हुन् । ‘‘उमेद्वारको औपचारिक घोषणाका लागि आज ४ बजे सचिवालय बैठक बोलाइएको छ । नेकपाभित्र सभामुखको उम्मेदवार कसलाई बनाउने भन्नेमा बारेमा ओली र प्रचण्डको फरक फरक मत रहेको चर्चा भइरहेका बेला आज सहमति भएको हो । ‘समसामयीक विषयमा छलफल र निर्णय गर्न सचिवालय बैठक बोलाइएको हो,’ महासचिव पौडेलले भन्नुभयो । दुई अध्यक्ष बीचको दुरी बढाउन भएका असससफल प्रयास विफल भएपछि गुटवन्दी गर्नेहरु निसराश भएको नेकपा हाइकमाण्ड सस्रोतले बताएको छ । ‘गत असोज १४ पछि प्रनिधिसभामा सभामुख पद रिक्त छ । तत्कालीन सभामुख कृष्णबहादुर महराले संसद सचिवालकै कर्मचारीमाथि बलत्कार गरेको आरोपमा पक्राउ परेपछि सभामुख पद खाली भएको...