काठमाडौं – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको आग्रहमा पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक सहमतिका लागि दुई दिनपछि सार्ने भएका छन्। उपत्यका बाहिर रहेका नेता कृष्णप्रसाद सिटौलाले बहुमत र बहिष्कार दुवै गल्ती भएको बताएका थिए। सभापति देउवासँग सिटौलाले सोमबार कुरा गरी सहमतिका लागि दुई दिन बैठक सार्न आग्रह गरेका थिए। संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच विवाद बढ्दै गएपछि सिटौलाले सहमतिमै अघि बढ्न सुझाएका थिए। सिटौलाको प्रस्तावअनुसार सभापति देउवाले पुस २ गते १ बजेका लागि बैठक बोलाएका छन्। नेता सिटौलाले भने,‘बिहीबारको बैठकमा म थिइनँ। त्यही दिन नै बहुमत र बहिष्कारको कुरा भइहालेछ।’ बहुमत र बहिष्कारको पद्धतिप्रति असहमति रहेको जनाउँदै सिटौलाले समय धेरै लागे पनि छलफलबाटै सहमति खोज्नुपर्ने बताए। कम्युनिस्टको घेरामा रहेको कांग्रेसलाई चुनौती धेरै रहेको उनले बताए। सिटौलाले भने, ‘कठिन परिस्थितिमा बृहत एकता र सहमति आवश्यक हुन्छ।’ पौडेल पक्षका नेताहरुको बहिष्कारले केन्द्रीय समितिको बैठकले औपचारिक प्रस्तावमा छलफल गर्न सकेको थिएन। सोमबार बोला...
rojgar samachar 2020,Sarkari results 2020,gujarat government jobs,Admit card 2020,newspapers 2020,ojas jobs 2020,results 2020,gujarat job portal,Gujarat job news,indian job news,latest job news,governor jobs news,indian jobs alart,daily jobs updes,praivet jobs updes news,gujarat government job portal