बुटवल । पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरू पार्टीको सम्पर्कमा नरहेको र पार्टी हितविपरीत काम गर्न थालेको भन्दै समाजवादी पार्टीले लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपमेयरसहित ६ वडाध्यक्षलाई स्पष्टीकरण सोधेको छ । समाजवादी पार्टी रूपन्देहीको पदाधिकारी वैठकको निर्णय अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपमेयर जानकीदेवी श्रीवास्तव, वडा नंं.३ का अध्यक्ष एकरामुद्दिन नाउ, वडा नंं. ६ का अध्यक्ष नैमुल्लाह मुसलमान, वडा नंं.११ का वडा अध्यक्ष एकराम मुसलमान र नगर कार्यपालिका सदस्य अलरखा मुसलमानलाई स्पष्टीकरण सोधिएको समाजवादी पार्टीले जनाएको छ । यस्तै कोटहीमाई गाउपालिका वडा नं ४ का वडा अध्यक्ष ओमप्रसाद पाण्डे, मर्चवारी गाउँपालिका वडा नं ३ का अध्यक्ष नारायणबहादुर यादव, गैडहवा गाउंपालिका वडा नंं २ का अध्यक्ष तुलबहादुर राना र जिल्ला समन्वय समिति रूपन्देहीका सदस्य छोटु हरिजनलाई पनि समाजवादीले स्पष्टीकरण सोधेको छ । उनीहरूलाई पुस २८ गतेसम्म लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिइएको र चित्तबुझ्दो जवाफसहित पार्टीमा सक्रिय रहने प्रतिबद्धता नआए पार्टीबाट निष्कासन गरिने समाजवादी पार्टी रूपन्देहीका अध्यक्ष रामअवतार...
rojgar samachar 2020,Sarkari results 2020,gujarat government jobs,Admit card 2020,newspapers 2020,ojas jobs 2020,results 2020,gujarat job portal,Gujarat job news,indian job news,latest job news,governor jobs news,indian jobs alart,daily jobs updes,praivet jobs updes news,gujarat government job portal