Skip to main content

Posts

Showing posts with the label TodayKhabar

Padma Awards 2020: Padma awards announced - Padma Vibhushan for 7 celebrities, Padma Bhushan for 16 and Padma Shri for 118 The Padma Awards to be given on the occasion of Republic Day have been announced. This time 7 celebrities will be given the Padma Vibhushan, 16 the Padma Bhushan and 118

The Padma Awards to be given on the occasion of Republic Day have been announced. This time 7 celebrities will be given the Padma Vibhushan, 16 the Padma Bhushan and 118 Padma Shri. It has been announced to give Padma Vibhushan posthumously to former Finance Minister Arun Jaitley and former External Affairs Minister Sushma Swaraj. 7 celebrities to be honored with Padma Vibhushan, 16 Padma Bhushan and 118 Padma Shri Padma Bhushan to PV Sindhu and former Goa Chief Minister Manohar Parrikar The Padma Awards to be given on the occasion of Republic Day have been announced. This time, it has been announced to give Padma Vibhushan to 16 celebrities, 16 to Padma Bhushan and 118 to Padma Shri. Former finance minister Arun Jaitley and former foreign minister Sushma Swaraj are also named among those who received the Padma Vibhushan. PV Sindhu and Manohar Parrikar will be awarded the Padma Bhushan. 118 celebrities will be honored with the Padma Shri Award, which includes Langar Baba Jagdish Lal A...

नेकपा र नेपाली काँग्रेसबीच २ बुदें सहमतिः द्धन्दकालिन मुद्दाको बारेमा एकमत

काठमाडौं, ४ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग गठन र नियुक्तिका लागि दुई बुँदे समझदारी भएको छ । द्ववन्दकालीन मुद्वा समाधानका लागि भन्दै लगातार भएको छलफलपछि आज दुई बुँदे सहमति गर्ने सहमति भएको हो । बैठकमा दुवै आयोगसँग सम्बन्धित कानुनलाई संसदबाट प्राथमिकताका साथ पारित गर्ने समझदारी भएको बताइएको छ । सिफारिस कमिटीको बैठक पनि आजै बस्ने बताइएको छ । सिफरिस कमिटीले पदाधिकारी सिफारिस गरेलगत्तै मन्त्रिपरिषद बैठक बसेर नाम पारित गर्ने सहमति भएको छ। नेकपा र नेपाली काँग्रेसबीच २ बुदें सहमतिः द्धन्दकालिन मुद्दाको बारेमा एकमत सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्तिका लागि सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा समिति गठन गरेको थियो। द्वन्द्वकालीन मुद्दा किनारा लगाउनेबारे दुवै दलले सदनमा एकमत भएर अगाडि बढ्ने सहमति भएको कांग्रेस नेता रमेश लेखकले बताए। दुवै आयोगका कानुनका मस्यौदा लिएर दुवै दलका प्र...

रेशम चौधरी जेलबाट छिट्टै रिहा हुने प्रचण्डको भनाई कति सत्य ?

काठमाडौंः नेकपामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कैलालीबाट निर्वाचित सांसद रेशम चौधरी छ्टिटै जेलबाट बाहिर आउने बताउनु भएको छ । बुधवार टुँडीखेलमा आयोजित माघी कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले केही समय पछि रेशम चौधरी जेल मुक्त हुने दाबी गर्नु भएको हो । प्रचण्डको दाबीलाई विश्वास गर्ने हो भने, रेशम चौधरी आबद्ध पार्टी राजपा नेपाल र नेकपाबीच आन्तरिक रुपमा विशेष छलफल भई रहेको सजिलै बुझन सकिन्छ । यता, राजपा नेपालले पनि नेकपाका शिर्ष नेतासँग रेशम चौधरीको रिहाई र संविधान संशोधनको मागलाई शर्तको रुपमा अगाडि सारेका छन् । यस सन्दर्भमा अहिले आएको प्रचण्डको यो भनाईमा एक हदसम्म सत्यता रहेको अनुमान गर्न सकिन्छ । प्रचण्डले के भने ? सम्बोधनका क्रममा अध्यक्ष ‘प्रचण्ड’ले आफूलाई १७ हजार मानिस मारेको झूटो आरोप लगाइँदै आइएको बताए । माघी महोत्सवमा अध्यक्ष प्रचण्डले आफूमाथि बारम्बार लाग्दै आएको आरोपमा कुनै सत्यता नरहेको समेत बताए । उनले सत्य कुरा हिजोको सामन्ती राज्यसत्ताले १२ हजार मान्छे मारेको भन्दै द्वन्द्वका क्रममा ५ हजार मानिस मरेकोमा भने आफू जिम्मा लिन तयार रहेको बताए । राज्यले मारेका मानिसहरुको पनि आफ्...

जापानी प्रधानमन्त्रीको भारत भ्रमण स्थगित हुन सक्ने

टोकियो, रासस/एएफपी । जापानी प्रधानमन्त्री सिन्जो आबेको प्रस्तावित भारत भ्रमण कार्यक्रम स्थगित हुन सक्ने जापानी सञ्चार माध्यमहरुले जनाएका छन् । भारतका उत्तरपूर्वी केही राज्यमा नागरिकता विधेयकको विषयलाई लिएर हाल जारी रहेको आन्दोलनका कारण सुरक्षाको अवस्थालाई मध्यनजर गरी सो भ्रमण हाललाई स्थगित गर्ने योजनामा जापानका प्रधानमन्त्री आबे रहनु भएको बताइएको छ । जापानी प्रधानमन्त्री आबेले आगामी आइतबारदेखि मङ्गलबारसम्म भारतको भ्रमण गर्ने योजना थियो । उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उत्तरपूर्वी राज्य असमको गुवाहाटीमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको थियो । तर अहिले विवादास्पद नागरिकता विधेयकसम्बन्धी आन्दोलनको केन्द्रबिन्दू असम राज्यमा नै रहेकाले भ्रमणमा अन्यौल बढेको हो । जापानी प्रधानमन्त्री आबेले असमपछि छिमेकी राज्य मणिपुरमा शान्ति संग्रहालयको भ्रमण गर्ने कार्यक्रम तय भएको थियो । मणिपुरमा दोस्रो विश्वयुद्धका समयमा जापानी सेना र पश्चिमा मुलुकका सेनाबीच इम्फाल युद्ध नाम दिइएको भिषण युद्धका क्रममा ठूलो संख्यामा जापानी समेतका सैनिकको मृत्यु भएको थियो । उक्त क्षेत्रमा पनि हाल आन्दोलन ज...

आइएमई जनरल इन्स्योरेन्सलाई अन्तर्राष्ट्रिय अवार्ड

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले ‘एसिया मस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९’ प्राप्त गरेको छ । थाइल्याण्डको बैंककमा बुधबार आयोजित कार्यक्रममा अमेरिकाको इन्टरनेशनल ब्राण्ड कन्सल्टिङ कर्पोरेसनले अवार्ड प्रदान गरेको हो । कम्पनीका सञ्चालक समितिका अध्यक्ष हेमराज ढकाल तथा प्रमुख कार्यकारी अधिकृत युगेश भक्त बादे श्रेष्ठलाई कर्पोरेसनले सम्मान हस्तान्तरण गरेका थिए । सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले कर्पोरेसनप्रति आभार व्यक्त गरे । उनले कम्पनीको उपलब्धिमा सहयोग तथा साथ दिई महत्वपूर्ण योगदान पुर्‍याउने सम्पुर्ण ग्राहक, शेयरधनी, कर्मचारी, नियामक निकाय, सञ्चार माध्यमलगायत सबैलाई धन्यवाद दिए । सम्मानबाट थप हौसला प्राप्त भएको र आगामी दिनमा सबै क्षेत्रबाट सदाझैं सहयोग प्राप्त भई नेपालको निर्जीवन बिमा क्षेत्रमा एक अग्रणी कम्पनीको रुपमा अगाडी बढ्ने उनले प्रतिवद्धता जनाए । सो अवसरमा अध्यक्ष ढकालले नेपाल सरकारले २०२० लाई ‘नेपाल भ्रमण वर्ष २०२०’का रुपमा मनाउने घोषणा गरिसकेको हुनाले नेपालको भ्रमण गर्न उपस्थित सबैसमक्ष अनुरोध गरे ।

प्रधानमन्त्री ओली र उपेन्द्र यादवबीच ‘ब्रेकअप’को Inside Story यस्तो छ ?

काठमाडौँ । समाजवादी पार्टीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र त्यो दलले नेतृत्व गरेको सरकारसँग वार्ता गर्नका लागि चार सदस्यीय उच्चस्तरीय वार्ता समिति गठन गरेको एक महिना भइसक्यो । तर, हालसम्म एकपटक पनि वार्ता भएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद्मा हेरफेर गर्दा समाजवादी पार्टीसँग कुनै सल्लाह नगरेको भन्दै सरकार छाड्न पार्टीमा दबाब परेपछि नेकपा र नेकपा नेतृत्वको सरकारसँग वार्ता गर्न पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो । वार्ता समितिमा अध्यक्ष भट्टराईका साथै अर्का अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशाके राइ र सहअध्यक्ष राजेन्द्र श्रेष्ठ रहेका छन् । यसरी एउटा दलले शीर्ष तहको नेता राखेर वार्ता समिति गठन गरेको नेपाली राजनीतिमा पहिलो घटना हो । यसैबाट पुष्टि हुन्छ कि समाजवादी पार्टीले वार्ता र संवादलाई कति महत्त्व दिएको छ । तर समितिले वार्ताका लागि प्र्रधानमन्त्री ओलीको तर्फबाट अझैसम्म केही ‘सिङ्गल’ पाएको छैन ।पार्टीका महासचिव गङ्गा श्रेष्ठका अनुसार पार्टीले वार्ता समिति गठन गरेको कुरा सम्बन्धित पक्षलाई जानकारी गराइसके पनि तर हालसम्म क...