Skip to main content

Posts

Showing posts with the label तेस्रो विश्व युद्धको कालोबादल : अमेरिका–इरानलाई शक्ति राष्ट्रहरु सम्झा

तेस्रो विश्व युद्धको कालोबादल : अमेरिका–इरानलाई शक्ति राष्ट्रहरु सम्झाउ (कुन देशको सैन्य शक्ति कति ?)

काठमाडौं, २३ पुस । इरानका जनरल क़ासिम सुलेमानी को हत्या अमेरिकाले बग़दादमा गरेपछी अब इरानले यसको जवाफ अमेरिकालाई कडा रुपमा आक्रमण गरेरै दिने निधो गरेको छ । गए रातीमात्र इरानले अमेरिकी सैनिक रहेको बेस क्याम्पलाई लक्षित गर्दै ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । आफ्ना उच्च सैन्य कमाण्डरको हत्याको प्रतिशोध लिने धम्की दिएको इरानले इराकमा रहेको अमेरिकै सैनिकको बेसक्याम्पमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको हो । अमेरिकी रक्षा मन्त्रालयका अनुसार इरानले इराकमा रहेको अमेरिकी सैनिकको बेसक्याम्पलाई लक्षित इरबिल र अलआसादमा एक दर्जन भन्दा बढी ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । यो भन्दा अगाडी जतिपनि हमला इरानमाथी भएका छन् त्यसको बदला इरानले लिएको छ। ब्रिटेनले इरानको Oil Tanker रोकेको निहुमा इरानलेपनि ब्रिटेनको Oil Tanker तुरुन्त रोकेर जवाफ दिएका थियो। त्यसपछी साउदी अरबियाँ र युएई विरुद्ध पनि एक्सन लिएको थियो । इरान अन्य देशहरु जस्तो कम्जोर राष्ट्र होईन् । चिन र रुस जस्ता शक्तिशाली राष्ट्रहरु इरानको पक्षमा पहिलेदेखी नै देखिन्छन्।अहिले परिस्थिति यस्तो बनेको छ की वर्तमान अमेरिकी राष्ट्रपति तत्कालीन अमेरि...